राजन घिमिरे, अष्ट्रेलिया आफ्ना सुकर्मका कारण तमाम नेपालीको मन–मष्तिष्कमा बस्न सफल व्यक्तित्वहरू हुन् नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, सिने अभिनेत्री एवम् सवाजसेवी श्वेता खड्का र सविता उप्रेती । वर्षौंदेखिको लोडसेडिङबाट पीडित बनेका नेपालीलाई उज्यालो दिएर कुलमान, सिङ्गै माझीबस्तीलाई जीवन दिएर श्वेता र विकलाङ्ग बालबालिकाहरूको सहारा बन्दै शिक्षाको उज्यालो घाम प्रदान गरिदिएर सविताले नेपालीजनको…