विश्वभरका एनआरएन सिड्नीमा भेला हुँदै

राजन घिमिरे, अष्ट्रेलिया गैरआवासीय नेपालीहरूको वृहत सम्मेलन अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने भएको छ । यही मे ११ (आगामी शनिबार) मा उदघाटन भई दुई दिन चल्ने गैरआवासीय नेपाली संघको उक्त ओसिनिया क्षेत्रीय सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिका संयोजक तथा एनआरएन ओसेनिया संयोजक धर्मराज अधिकारीले जानकारी दिएका छन् । गैरआवासीय नेपालीहरू माझ निकै चासो र…