गुल्मी सेवा समाज ओमानको अध्यक्षमा ढकाल

आरके श्रीवास्तव, ओमान गुल्मी सेवा समाज ओमानको दोस्रो महाधिवेशन शुक्रबार (१९ अप्रिल) सम्पन्न भएको छ । राजधानी मस्कटस्थित अजैवा होटेल अपार्टमेन्टमा सम्पन्न अधिवेशनले दुर्गाप्रसाद ढकालको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा सूर्य पन्थी, उपाध्यक्ष महादेव हितान, महासचिवमा टेकराज भण्डारी, सचिवमा हरि डेगा, कोषाध्यक्षमा ठाकुरप्रसाद डमरपाल र संरक्षकमा घनश्याम…