भियनामा आयोजित पर्यटन मेलामा नेपालको उपस्थिति

Sagar Subedi, Austria अस्ट्रियाको राजधानी भियनामा वार्षिक रुपमा आयोजना गरिने पर्यटन मेलामा नेपालले प्रथम पटक आफ्नो सहभागिता जनाएको छ । आगामी गर्मी महिना लागेसँगै शुरु हुने अस्ट्रियन होलिडेलाई मध्यनजर गर्दै आयोजना गरिने पर्यटन मेला, भियनामा प्रवर्द्धन गरिने अन्य मेलाहरु मध्ये आकर्षक, जनचासो तथा धेरै आगन्तुकलाई आकर्षित बनाउने मेला तथा संख्याको हिसाबले पनि यो पर्यटन प्रवर्द्धन…