दाह्री ग्याङद्वारा देउसी भैलो

राजन घिमिरे, सिड्नी प्रवासको बसाईमा पनि नेपालीले आफ्नो चाडपर्व तथा रीतिरिवाज मनाउन नछोडेको अर्को उदाहरण प्रस्तुत गरेका छन् अष्ट्रेलियानिवासी नेपालीहरुले । जन्मभूमिलाई सम्झँदै कर्मभूमिमा विभिन्न कार्यक्रम आयोजना गरेर उनीहरूले स्वदेशको संस्कार र संस्कृति जागृत तुल्याउँदै आएका छन् । यसै क्रममा दाह्री ग्याङ अष्ट्रेलियाले नेपालीको दोस्रो ठूलो पर्व तिहारको अवसरमा सिड्नीको रगडेलमा आयोजना गरेको देउसी भैलो…