डिल्लीराम अम्माई, बेल्जियम नियत आर्थिक सङ्कलन नै भए पनि अरूलाई गलत सूचनाको परिबन्दमा पारी दलाली तथा गैरकानुनी प्रक्रियाद्वारा आवश्यकभन्दा बढी आर्थिक, भौतिक रूपमा दोस्रो पक्षबाट बढी लाभ लिनुलाई ठगीका रूपमा लिइन्छ । त्यस्तै सामाजिक वा राज्यको अँध्यारो छिद्रबाट निजी तथा व्यक्तिगत फाइदाका लागि सार्वजनिक पद, हैसियत तथा अधिकारको दुरुपयोग गर्नु एवम् प्रचलित कानुनबमोजिम कसुर गरेको…