बेल्जियममा नेपाली कांग्रेसको विदेशस्थित संगठन हो जनसम्पर्क समिति। जनसम्पर्क समिति युरोपमा पनि स्थापित छ र डायस्पोराको नेपाली समाजमा यसको जबर्जस्त प्रभाव छ। परोपकार, स्थानीय मुद्धाहरु र सामाजिक सदभाव स्थापित गर्ने सन्दर्भमा यसले धेरै राम्रा काम पनि गरेको छ । यो संगठनभित्र विवादहरु पनि छन् तर अमेरिका र बेल्जियम बाहेक अन्यत्र संगठन टुक्रिएको भने छैन। विवाद…