– डिल्लीराम अम्माई, बेल्जियम मन हो, सबैलाई दुःख लाग्छ । ममाथि लगाइएको लाञ्छनासहितको साथीको फोन म्यासेजले मलाई पनि दुःख लाग्यो । धेरैबेर दुःख पालेर बस्न सकिनँ र यी हरफहरू कोर्न बाध्य भएँ । अहिले मात्र हैन केको चित्तदुखाइले हो एकजना मित्रले राजदुत वा अन्य अभियन्तालाई जस्तै मलाइ पनि बेलाबेलामा शब्दका तिखा सियोहरूले कुच्च–कुच्च कोपिरहनुहुन्छ ।…