स्कुल जाँदै गर्दा अस्ट्रियामा नेपाली बालिका बेपत्ता

Sagar Subedi, Austria यही अक्टोबर १ तारिकका दिन घरबाट स्कुल जान्छु भनेर हिँडेकी बालिका मन्जिता केसी आजका दिन बेपत्ता छन् । उक्त दिन दिउँसो बालिकाले पढ्ने स्कुलबाट शिक्षकले परिवारलाई फोन गरेर आज मन्जिता स्कुल किन नआएको भनेर सोधेपछि परिवारले बालिकाले बोक्ने मोबाइलमा सम्पर्क गर्दा सम्पर्क हुन सकेन । यसपछि परिवारले बालिका हराएको आशंकामा बेलुका मात्र…