यसरी जोडिँदैन प्रवास र मातृभूमिबीच सम्बन्धको पाइपलाइन

– सानुबाबु सिलवाल बाबुराम भट्टराइको भर्खरैको अमेरिका भ्रमणले थुप्रै इस्यु र तर्कका उल्झानले स्थान लियो । समर्थन र विरोध गर्नेहरूका फेसबुक तथा सामाजिक सञ्जाल अहिले तल्लै स्तरको गालिगलौज र न्युनतम मानवीय सम्मान–सत्कारलार्ई लत्याउँदै भनाभन या शाब्दिक लडाइँमा उत्रिँदै गर्दा दुईचार शब्द कोर्नैपर्ने लाग्यो । माओवादीको दशवर्षे आतङ्क, क्रुर हत्या, हिंसा र आततायी ब्यवहारका कारण नागरिक…