कवि कृसु क्षेत्रीको ‘चराको गीत’ न्युयोर्कमा लोकार्पण

– मनोज रिजाल, न्युयोर्क आधुनिक पुस्ताका चर्चित कवि कृसु क्षेत्रीको नवीनतम कृति ‘चराको गीत’ एक जीवन्त समारोहकाबीच संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहरमा लोकार्पण गरिएको छ । क्वीन्स्को ज्याक्सन हाइट्समा अवस्थित जुइस (यहुदी) सेन्टरमा गत शनिबार आयोजना गरिएको उक्त कार्यक्रमको प्रमुख आतिथ्य अमेरिकाका लागि नेपाली राजदुत डा. अर्जुनकुमार कार्कीले गरेका थिए भने समारोहलाई सम्बोधन गर्दै डा.…