सिड्नीमा खुल्यो अर्को कलेज ‘च्वाइस ऐकेडेमी’

राजन घिमिरे, सिड्नी (अष्ट्रेलिया) यतिबेला उच्चस्तरीय शिक्षाका निमित्त अष्ट्रेलिया नेपाली विद्यार्थीहरुका लागि पहिलो रोजाइमा परेको छ । अध्ययनका लागि नेपाली विद्यार्थीको अस्ट्रेलिया आउने क्रम बढ्दै गर्दा गुणस्तरिय शिक्षा प्रदान गर्ने उद्देश्य बोकेर सिड्नीको पारामाटामा च्वाइस एकेडेमी कलेज स्थापना भएको छ । गुणस्तरिय शिक्षा आजको आवश्यकता भन्ने नाराका साथ अस्ट्रेलियाको शैक्षिक बजारमा प्रतिस्पर्धा गर्न उत्रिएको च्वाइस…