अफवाह फैलाइएपछि एनआरएनए बेल्जियम अध्यक्षले दिइन् यस्तो प्रष्टिकरण

युरोप प्रतिनिधिबाट आफूमाथि आर्थिकलगायत विषयमा अफवाह शुरु गरिएपछि एनआरएनए बेल्जियमकी अध्यक्ष सीता सापकोटाले पत्रकारहरुसमक्ष आरोपको खण्डन गरेकी छन् । पत्रकारसँगको साक्षात्कारमा उनले आफूलाई केही ब्यक्तिले नियोजित रुपमै चरित्रहत्या गर्न लागिपरेको जिकिर गरेकी छन् । भूकम्पपीडितको राहतका लागि संकलित चन्दा रकम ब्यक्तिगत खातामा जम्मा गरेको, नयाँ गाडी खरिद गरेको र प्रवक्ता चयनमा व्यक्तिगत स्वार्थ हेरेर निर्णय…