विश्वभर रहेका ७० लाख नेपालीको प्रतिनिधित्व गर्ने संस्था आज सीमित पार्टीको भातृसङ्गठन बन्ने अवस्था आउँदा भविष्यका पिँढीले यसलाई कसरी अपनाउलान् भन्ने चिन्ता एकातर्फ छ भने सङ्घमा क्षेत्रगत रूपमा नेतृत्व गर्ने प्रतिनिधि पदलाई मात्र समन्वय गर्ने बनाउँदा सङ्घका आगामी कार्यक्रममा ब्यवधान पुग्न सक्नेतर्फ मेरो दृष्टि रहेको छ । ✍ सागर सुवेदी पहिलो र दोश्रो विश्वयुद्धका दौरान…