एक साताभित्रै तीन नेपालीको निधन विशेष प्रतिनिधि, नागोया (जापान) जापानको नागोया शहरमा एक नेपाली विद्यार्थीको हृदयघातबाट असामयिक निधन भएको छ । जापानी भाषा स्कुलमा अध्ययनरत नेपाली विद्यार्थीको विद्यालय जाँदै गर्दा अचेत भएर ढलि उपचार गर्नेक्रममा निधन भएको हो । नेपाल ताप्लेजुङ सान्थाक्रा स्थायी घर भइ सन् २०२३ फेब्रुवरीमा जापानको नागोया सहरस्थित इओयु भाषा विद्यालयमामा अध्ययनको…