घटना र विचार , युरोप गैरआवासीय नेपाली संघ (आईसीसी) को केन्द्रिय अधिवेशनपूर्व विश्वभर रहेका यसका संगठनहरूको अधिवेशन र निर्वाचनका कार्यतालिका प्रकाशन भइरहेका छन् । विश्वभरजस्तै मध्य-युरोपेली मुलुक अष्ट्रियामा पनि अधिवेसन र चुनावी सरगर्मी ह्वात्तै बढेको छ । यसै क्रममा गैरआवासीय नेपाली संघ अष्ट्रियाको आगामी नेतृत्व २०२३-२०२५ कार्यकालको निमित्त यहाँ विगत २५ वर्षदेखि बसोबास तथा ब्यवसाय…