सनत आचार्य, बेल्जियम बेल्जियममा नेवारी भाषा, कला र संस्कृतिको सम्वर्धन र प्रवर्द्धन गर्ने उद्देश्यका साथ क्रियाशील सामाजिक संस्था पासा पुँचले युरोपमा पहिलो पटक नेवारी परम्पराअनुसार सामुहिक इही अर्थात् बेल विवाह कार्यक्रम सम्पन्न गरेको छ । पासा पुँचका निवर्तमान अध्यक्ष भीम जोशीका अनुसार विवाह कार्यक्रममा बेल्जियम र जर्मनका गरी १० जना कन्याहरुको सहभागिता थियो भने कार्यक्रममा…