ज्योतिष विद्यामाथि मौलाउँदो विकृति !

ज्योतिष विद्याको मर्मलाई कुल्चेर अगाडि बढ्नेहरूको वृद्धिसँगै ज्योतिष तथा ज्योतिषीमाथिको विश्वास पनि उत्तिकै घट्ने देखिन्छ । बेलैमा उचित कदम चाल्न नसके पेशागत मर्यादित ज्योतिषीहरू अप्ठेरोमा पर्ने निश्चित देखिन्छ । यसतर्फ ज्योतिष विद्यासम्बन्धी संघ-संस्थाहरूको बेलैमा ध्यान पुगोस् । सन्तोष न्यौपाने, बेल्जियम हिजोआज श्री. गुरु नामको टिकटक आइडीबाट आफ्नो कुण्डली अर्थात् चिना देखाउनेको लामै लस्कर देखिन्छ ।…