डिल्ली अम्माइ ∕ बेल्जियम अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), केन्द्रीय कार्यसमिति २०२२ ∕२०२४ का लागि जुलाई ९ र १० तारिखमा सम्पन्न निर्वाचनमा साहित्यकार गोबर्धन पुजा अध्यक्ष चुनिएका छन् । उनले अध्यक्षका अर्का प्रत्यासी सुनिल संगमलाई धेरै नै मतान्तरले पराजित गरेका हुन् । अनेसास निर्वाचन समितिले प्रकाशित गरेको निर्वाचन परिणाम अनुशार गोबर्धन पुजाले खसेको मत संख्यामध्ये…