टोकियो ओलम्पिकमा खेलाडीका बेडको चर्चा !

(बेडको भिडियोसहित) जापान प्रतिनिधि, टोकियो टोकियो ओलम्पिक २०२० मा विभिन्न मुलुकका खेलाडीहरु विभिन्न नयाँ-नयाँ रेकर्डहरु राखी इतिहास लेख्न आतुर छन् । यो क्रममा कतिले सोचेजस्तै प्रगति गर्न सकेका छन् त कतिको केवल सपना मात्रै बनिदिएको छ । टोकियो ओलम्पिकको आयोजनादेखि यसका हरेक सानो-सानो चिजहरुले पनि यतिखेर विश्वभरका संचारमाध्यमहरुमा स्थान पाइरहेका छन् । ओलम्पिक भिलेजको व्यवस्थापन,…