किंग्सफोर्डको ‘करिएर एक्स पो २०२२ आयोजना, विद्यार्थीका लागि उपयोगी

राजन घिमिरे, सिड्नी उच्चशिक्षा अध्ययन गर्न अष्ट्रेलियामा नेपाली विद्यार्थीहरूको संख्या बढेसँगै यहाँ नेपालीहरूको लगानी र आवद्धतामा कलेजहरु खुल्ने क्रम पनि पछिल्लो समय बढेको छ । यसैक्रममा चार वर्ष अगाडि सन्चालनमा आएको किंग्सफोर्ड इन्टरनेशनल इन्स्टिच्यूटले यसबीचमा हात पारेको सफलता र विद्यार्थीहरूबाट पाएको साथ साँच्चै उल्लेखनीय रहँदै आएको छ । समय समयमा यो कलेजले त्यहाँ अध्ययनरत विद्यार्थीहरूलाई…