अष्ट्रेलियामा शुरू भयो नेपाली कलाकारहरूको सांगीतिक धमाका

राजन घिमिरे, सिड्नी (अष्ट्रेलिया) केविसी अष्ट्रेलियाको आयोजनामा यहाँका विभिन्न सात प्रमुख शहरमा आयोजना हुन लागेको ‘धमाका : अष्ट्रेलिया टूर २०७९’ सुरु भएको छ । टुरमा चर्चित लोकदोहोरी गायक पशुपति शर्मा, गायिका रचना रिमाल, कमेडियन सुवोध गौतम र दीपक आचार्य काकु सहभागी छन् । शुक्रबार पर्थमा भव्य कार्यक्रम सम्पन्न गरेको कलाकार टोलीले आइतबार तास्मानियाको लन्चेष्टनमा आफ्नो…