जापान प्रतिनिधिबाट जापानमा शुक्रबार ४९ हजार ८ सय ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो देशव्यापी रूपमा लगातार चार दिनसम्म नयाँ रेकर्ड कायम गरेको हो। टोकियोमा शुक्रबार ९ हजार ६ सय ९९ जनामा संक्रमण पुष्टि भएको छ । जुन लगातार तीन दिनको यो अहिलेसम्मकै उच्च हो। टोकियो महानगरीय सरकारले शुक्रबार टोकियोमा १० वर्षमुनिका…