संसारकै जेष्ठ महिलाले मनाइन् ११९औँ जन्मदिन

विश्वकै सबैभन्दा वृद्ध जापानी महिला तानाखा कानेले आफ्नो ११९औँ जन्मदिन मनाएकी छन् । सन् १९०३ को जनवरी २ का दिन जापानको फुकुओका प्रान्तको सिमे नगरमा जन्मिएकी तानाखा हाल फुकुओकास्थित जेष्ठनागरिक स्याहर केन्द्रमा रहँदै आएकी छन् । १२० वर्षसम्म बाँच्ने चाहना राखेकी तानाखा हाल संसारकै सबभन्दा जेष्ठ उमेरकी जीवित मानिस हुन् । तानाखा सन् २०१९ मै…