गुरुङ फिल्म ‘मैंरिमो’ शुक्रबारदेखि पोखरामा प्रदर्शन सुरु

गुरुङ भाषा र संस्कार संस्कृतिमा आधारित गुरुङ फिल्म मैंरिमो (सम्झिरहेछु/मिस यु) शुक्रबारदेखि पोखरामा प्रदर्शन सुरु भएको छ । उक्त फिल्म नेपाली कथानक फिल्मजस्तै रेगुलर (नियमित) प्रदर्शनको सुरुवात गरिएको हो । नेपाली बक्स अफिसमा शुक्रबारदेखि रोमीयो प्रदर्शन सुरु भएको छ । फाटेको जुत्ता, मेला, झ्यानाकुटी पनि प्रदर्शन भइरहेको छ । यो भीडमा मैंरिमोले आफ्नो राम्रो प्रदर्शन…