विदेशमा हुने मोडलिङ क्षेत्रमा समेत नेपाली मोडलहरूको उपस्थिति सुस्तरी बढ्न थालेको छ । यस क्रममा भारतको चर्चित फेशन रियालिटी सो ‘इन्डियाज नेक्स्ट टप मोडल’को सिजन ३ मा नेपाली मोडल सविता कार्कीले सहभागिता जनाउने भएकी छिन् । काठमाडौं रहँदैआएकी २३ वर्षीया सविता नेपालकी व्यस्त मोडलमध्येकी एक हुन् । ५ फिट ८ इन्च उचाइ रहेकी सविताले सो…