जिल्ला अदालत काठमाडौले नेपाल आइडलविरुद्ध परेको रिटमा दुबै पक्षलाई छलफलका लागि शुक्रबार बोलाएको छ । यस्तै मुद्दाको किनारा नलागेसम्म भोट गणना गर्ने कार्य नगर्न नगराउन पनि अल्पकालित आदेश दिएको छ । AP1 TV बाट प्रसारित हुने आइडलविरुद्व ज्ञानमणि न्यौपानेले दर्ता गराएको मुद्दा उपर न्यायाधीश दिवाकर भट्टको एकल इजलासले वादी प्रतिवादीबीचको छलफल सुनी शुक्रबार मुद्दाको ढुंगो लगाउने…