फष्टलुकमा यस्तो देखियो रोड थ्रिलर फिल्म ‘बाटो’

रोड थ्रिलर फिल्म ‘बाटो’को फष्टलुक सार्वजनिक गरिएको छ । निर्माण युुनिटले नयाँ बर्षको अवसर पारेर फिल्मको एक पोष्टर फष्टलुकको रुपमा बाहिर ल्याएको हो । फष्टलुकको मोसन फोष्टर समेत तयार गरिएको छ । फिल्मकी एक महिला पात्रलाई केन्द्रमा राखेर तयार गरिएको पोष्टरले फिल्मप्रति दर्शकको उत्सुकता जगाउन सफल छ । कमर्सियल साउथ स्टाइलिस फिल्मको झल्को दिने यो…