‘प्ले ब्वाई’ प्रिटी माइकको अनौठो खुलासा

एक वैवाहिक समारोहमा ६ वटी गर्भवती महिला साथ लिएर पुगेका नाइजेरियाका प्रिटी माइक यतिबेला विश्वव्यापी रूपमा भाइरल बनेका छन् । विवाह समारोहका बीच प्रिटीले ती ६ वटै महिलाको गर्भमा हुर्किरहेका बच्चाको बाबु आफू भएको दाबी गरेपछि उनी भाइरल बनेका हुन् । ती आधा दर्जन महिलाका साथ खिचाएको तस्बिर सोसल मिडियामा राखेपछि उनी विश्वभरि चर्चित बन्न…