पोखरामा अन्नपूर्ण एफएमको सामुदायिक पब्लिक एफएफ आरम्भ

अन्नपूर्ण एफ.एम. प्रा.लि.को सामुदायिक पब्लिक एफ.एफ.को आज (१ कात्तिक, शनिबार) घटस्थापनाको अवसरमा शुभारम्भ गरिएको छ । केही समय अघिदेखि म्युजिक एफ.एफ.को रुपमा संचालन गरिएको उक्त एफ.एफ.लाई नयाँ ढंगले परिमार्जनसहित सामुदायिक एफ.एफ.को रुपमा पब्लिक एफ.एफ.घटस्थापनको दिनदेखि शुभारम्भ गरिएको प्रा.लि.का अध्यक्ष विश्वशंकर पालिखेले बताए । नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण ज्ञवालीले पब्लिक एफ.एफ.को शनिबार एक समारोहकाबीच…