symbolic image पूर्वीबिहारको पूर्णिया जिल्ला (भारत)को सानो गाउँ गणेशपुरका मानिसहरूले बारम्बार बिजुली बन्दको सामना गर्नु पऱ्यो । सूर्यास्तपछि नियमितजसो यस्तो समस्या देखापरेपछि स्थानीय मानिस हैरानीमा परे । बिजुली कम्पनीले कुनै पनि पावर ग्रिडमा खराबी नभएको र छिमेकी कुनै पनि गाउँले यस्तै समस्याको सामना नगरेकोले के कारणले बत्ति काटिएको छ भन्ने कसैलाई थाहा भएन । आक्रोशित…