■ नारद कोहार, कपिलवस्तु राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपाल (कपिलवस्तु)को पाँचौ जिल्ला अधिवेशन यही साउन ८ गते ४ नं जितपुरमा हुने भएको छ । कपिलवस्तु जिल्लामा विगत दश वर्षदेखि कलाकारिता क्षेत्रमा क्रियाशील प्रतिष्ठानको अधिवेशनमा राष्ट्रिय स्तरका कलाकारहरु चन्द्र शर्मा, खुमन अधिकारी, सुवास केसी, शिरिष देवकोटा, लक्ष्मण खड्का, डिल्लीनारायण पाण्डे, नारायण लेकाली, प्रचण्ड जिसी, दिपक…