भारतीय लडाकु पाइलट गुन्जन सक्सेनाको बायोपीकमा आधारित फिल्म ‘द कारगिल गर्ल’ फस्ट लुक सार्वजनिक भएको छ । यो फिल्ममा जान्हवी कपुरले ‘गुन्जन’को भूमिका निभाएकी छिन् । ‘द कारगिल गर्ल’को फस्ट लुक सार्वजनिक भएपछि उनको चर्चा चुलिएको छ । जान्हवी यो फिल्ममा अलग रुपमा देखिएकी छिन् । जान्हवीले आफ्नो सोशल मिडिया अकाउन्टमा फिल्मको तीन पोस्टर सेयर…