विवाह गर्नु कुनै अनौठो कुरा होइन । संसारभरका मानिस प्रायः सबैले कोही न कोहीसँग कुनै न कुनै बेला बिहे गर्छन् नै । तर, हालै बेलायतकी एक मोडलले गरेको विवाह यतिबेला चर्चाको विषय बनेको छ । ४९ वर्षीया पूर्वस्विमसुट मोडल एलिजाबेथले दुई सय पुरुषसँग ‘डेट’ गरेपछि अन्ततः कुकुरसँग विवाह गरेको सन्दर्भ चर्चामा रहेको हो । उक्त…