आजको पञ्चाङ्ग एवम् राशिफल (२८ फागुन २०८२ बिहीबार, १२ मार्च २०२६)

✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४७ नेपाल सं. ११४६ सिद्धार्थीनाम संवत्सर शिशिर ऋतु वि.सं. २०८२ फागुन २८ गते तद्अनुसार सन् २०२६ मार्च १२ तारिख गुरूवार चैत्र कृष्ण पक्षको नवमी तिथि मूल नक्षत्र सिद्धि योग तैतिल करण आनन्दादिमा धूम्र योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः१९ मा…