✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४७ नेपाल सं. ११४६ सिद्धार्थीनाम संवत्सर शिशिर ऋतु वि.सं. २०८२ फागुन १ गते तद्अनुसार सन् २०२६ फरवरी १३ तारिख शुक्रवार फाल्गुन कृष्ण पक्षको एकादशी तिथि मूल नक्षत्र बज्र योग कौलव करण आनन्दादिमा सुस्थिर योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः४५ मा…