■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४३ नेपाल सं. ११४१ शरद ऋतु वि.सं. २०७८ कार्तिक ६ गते शनिबार तद्अनुसार सन् २०२१ अक्टुबर २३ तारिख कार्तिक कृष्णपक्ष तृतीया तिथि कृतिका नक्षत्र व्यतिपात योग वणि करण आनन्दादिमा ध्वज योग चन्द्रमा वृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः०९ मा भयो र सूर्यास्त…