■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४३ नेपाल सं. ११४१ शरद ऋतु वि.सं. २०७८ आश्विन १० गते आइतबार तद्अनुसार सन् २०२१ सेप्टेम्बर २६ तारिख आश्विन कृष्णपक्ष पञ्चमी तिथि १०ः५८ पर षष्ठी तिथि कृतिका नक्षत्र वज्र योग गर करण आनन्दादिमा धुम्र योग चन्द्रमा वृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौमा सूर्योदय बिहान ५ः५४…