आजको पञ्चाङ्ग एवम् राशिफल (४ मंसिर २०७८ शनिबार, २० नोभेम्बर २०२१)

■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४३ नेपाल सं. ११४२ हेमन्त ऋतु वि.सं. २०७८ मंसिर ४ गते शनिबार तद्अनुसार सन् २०२१ नोभेम्बर २० तारिख मार्गशीर्ष कृष्णपक्ष प्रतिपदा तिथि रोहिणी नक्षत्र शिव योग तैतिल करण आनन्दादिमा श्रीवत्स योग चन्द्रमा वृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः३० मा भयो र सूर्यास्त…