आजको पञ्चाङ्ग एवम् राशिफल (२ मङ्सिर २०७६ सोमबार, १८ नोभेम्बर २०१९)

■ अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग : श्रीशाके १९४१ नेपाल सम्वत ११४० हेमन्त ऋतु वि.सं. २०७६ मार्गशीर्ष २ गते सोमबार तदानुसार सन् २०१९ नोभेम्बर १८ तारिख मार्गशीर्ष कृष्ण षष्ठी तिथि तिष्य नक्षत्र शुक्ल योग वणि करण आनन्दादिमा धाता योग चन्द्रमा कर्कट राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः२८ मा र…