आजको पञ्चाङ्ग एवम् राशिफल (१ भदौ २०७८ मंगलबार, १६ अगस्त २०२१)

■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४३ नेपाल सं. ११४१ वर्षा ऋतु वि.सं. २०७८ भाद्र १ गते मंगलबार तद्अनुसार सन् २०२१ अगस्त १७ तारिख श्रावण शुक्लपक्ष दशमी तिथि ज्येष्ठा नक्षत्र वैधृति योग तैतिल करण आनन्दादिमा मुद्गर योग चन्द्रमा वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः३६ मा भयो र सूर्यास्त…