आजको पञ्चाङ्ग एवम् राशिफल (१९ मङ्सिर बिहीबार २०७६, ५ डिसेम्बर २०१९)

■ अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग : श्रीशाके १९४१ नेपाल सं. ११४० हेमन्त ऋतु वि.सं. २०७६ मंसिर १९ गते विहीबार तद्अनुसार सन् २०१९ दिसम्बर ५ तारिख मार्गशीर्ष शुक्लपक्ष नवमी तिथि पूर्वाभाद्रपद नक्षत्र बज्र योग बालब करण आनन्दादिमा मुद्गर योग चन्द्रमा कुम्भ राशिमा १३ः४० बजेसम्म त्यसपछि मीन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा…