■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४२ नेपाल सं. ११४१ वसन्त ऋतु वि.सं. २०७७ चैत्र २८ गते शनिबार तद्अनुसार सन् २०२१ अप्रिल १० तारिख चैत्र कृष्णपक्ष चतुर्दशी तिथि पूर्वाभाद्रपद नक्षत्र ७ः२९ पर उत्तराभाद्रपद नक्षत्र ब्रम्हा योग भद्रा करण आनन्दादिमा काल योग चन्द्रमा मीन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४७…