आजको पञ्चाङ्ग एवम् राशिफल (९ वैशाख २०७८ बिहीबार २२ अप्रिल २०२१)

■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४३ नेपाल सं. ११४१ श्री सूर्योत्तरायणे वसन्त ऋतु राक्षसनामक संवत्सर बि.सं.२०७८ वैशाख ९ गते तद् अनुसार सन् २०२१ अप्रिल २२ तारिख बिहीबार चैत्र शुक्लपक्ष दशमी तिथि मघा नक्षत्र गण्ड योग तैतिल करण आनन्दादिमा मुशल योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः३५…