■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४२ हेमन्त ऋतु प्रमादीनामक संवत्सर नेपाल सं. ११४१ वि.सं. २०७७ मंसिर २९ गते सोमबार तद्अनुसार सन् २०२० डिसेम्बर १४ तारिख मार्गशीर्ष कृष्णपक्ष अमावश्या तिथि ज्येष्ठा नक्षत्र शूल योग चतुष्पाद करण आनन्दादिमा पद्म योगचन्द्रमा वृश्चिक राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ६ः४८ मा भयो र…