आजको पञ्चाङ्ग एवम् राशिफल (२०७६ पुस १० बिहीबार, २६ डिसेम्बर २०१९)

■ अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग : श्रीशाके १९४१ नेपाल सं. ११४० हेमन्त ऋतु वि.सं. २०७६ पौष १० गते बिहीबार तद्अनुसार सन् २०१९ दिसेम्बर २६ तारिख पौष कृष्णपक्ष अमावश्या तिथि मूल नक्षत्र वृद्धि योग नाग करण आनन्दादिमा धूम्र योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५४ मा र…