आजको पञ्चाङ्ग एवम् राशिफल (९ मंसिर २०७६ सोमबार, २५ नोभेम्बर २०१९)

■ अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग : हेमन्त ऋतु श्रीशाके १९४१ नेपाल संम्वत् ११४० वि.सं. २०७६ मंसिर ९ गते सोमबार तद्अनसार सन् २०१९ नोभेम्बर २५ तारिख मार्गशीर्ष कृष्ण चतुर्दशी तिथि स्वाति नक्षत्र शोभन योग भद्रा करण आनन्दादिमा छत्र योग चन्द्रमा तुला राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः३३ मा र…