आजको पञ्चाङ्ग एवम् राशिफल (१३ कात्तिक २०७६ बुधबार, ३० अक्टोवर २०१९)

■ अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग : श्रीशाके १९४१नेपाल सं.११४०परिधावी नामक सम्वत्सर शरदऋतु वि.सं.२०७६कार्तिक१३गते तद्अनुसार सन्२०१९अक्टुबर३०तारिख बुधबार कार्तिकशुक्ल द्वितीया तिथि६र१८पर तृतीया तिथि अनुराधा नक्षत्र सौभाग्य योग वणि करण आनन्दादिमा सौम्य योग चन्द्रमा वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाण्डौमा सूर्योदय बिहान६र१३मा भयो र सूर्यास्त सांझ १७र२०मा हुनेछ । आजको राशि फल :…