आजको पञ्चाङ्ग एवम् राशिफल (२६ कार्तिक २०७६ मंगलबार, १२ नोभेम्बर २०१९)

■ अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग : श्रीशाके १९४१ नेपाल सं. ११४० परिधावी नामक सम्बत्सर शरद ऋतु वि.सं. २०७६ कार्तिक २६ गते तद्अनुसार सन् २०१९ नोभेम्बर १२ तारीख मंगलबार कार्तिकशुक्ल पूर्णिमा तिथि भरणी नक्षत्र व्यतिपात योग भद्रा करण ६ः३३ पर बालब करण आनन्दादियोगमा मुशल योग चन्द्रमा मेष राशिमा भ्रमणशील रहनेछ ।…