जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य साताको चाडपर्व : आइतबार– रविसप्तमीव्रत । सोमबार – अष्टमीव्रत, गोरखकालीपूजा । मंगलबार –माघसंक्रान्ति, उत्तरायणारम्भ, घ्यौस्चाकूस्सँन्हुः, माघिपर्व, देवघाटमा मकरस्नानारम्भ, शंखमूल–हेटौडा–बराहक्षेत्र–झापाको कन्काइ लगायत सर्वत्र त्रिवेणीको संगममा मकर स्नानको मेला, थारु–मगर–छन्त्यालादिको राष्ट्रिय पर्व, तेह्रथुममा गौखुरी मेला । बुधबार– भूकम्प सुरक्षा दिवस । विहीबार– पुत्रदा एकादशीव्रत । शुक्रबार– प्रदोषव्रत, मुस्याडुली । साताको राशिफल : मेष…